तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. किएभमा कर्फ्यु घोषणा, मेयर भन्छन्, 'परिस्थिति खतरनाक'

  2. युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिनदेखि 'रोकिएको' अमेरिकी रक्षा मन्त्रालयको दाबी

  3. युक्रेन युद्धको अग्रपङ्क्तिमा स्वयंसेवी महिला लडाकु

  4. रुस नियन्त्रित युक्रेनी सहरमा मानिसहरू कसरी बाँचिरहेका छन्

  5. रुसले सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी 'मिथ्या सूचना': चीन

  6. रुसले कसरी भाडाका सैनिक भर्ती गरिरहेको छ

  7. रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

  8. के रुस इन्टरनेटबाट अलग्गिन लागेको हो

  9. अहिलेसम्म १,३०० युक्रेनी सैनिक र १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी

  10. रुसी सेना किएभको भित्री भागतर्फ लम्किँदै, बाहिरी भागमा रुसी आक्रमण सघन

  11. युक्रेन बहसलाई चीनले कसरी नियन्त्रण गरिरहेको छ

  12. रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण

  13. किएभमा को अझै बसिरहेका छन् र किन?

  14. रुस-युक्रेन तनावमा अमेरिकाले सैन्य हस्तक्षेप नगर्ने': बाइडन

  15. यूकेले रोमन अब्रामोभिचलाई प्रतिबन्ध लगाएपछि चेल्सीलाई समस्या

  16. युद्धबीच मानवीय संवेदनाका पाँच साङ्गीतिक क्षण

  17. युद्धविराम र मानव निकासमार्ग भनेका के हुन्?

  18. दशवटा रुसी लडाकु विमान खसालियोः युक्रेन

    युक्रेनी हवाई फौजले बिहीवार दशवटा रुसी लडाकु विमान र दुईवटा ठूला बख्तरबन्द गाडीहरूको लस्कर ध्वस्त पारेको जनाएको छ।

    सु-२५ जेट तथा सु-३४ जेटलाई निशाना बनाइएको एउटा विज्ञप्तिमा जनाइएको छ।

    निसाना बनाइएका स्थानबारे भने युक्रेनले केही खुलाएको छैन।

    रुसी सेनाले युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया जनाएको छैन र घटनाको स्वतन्त्रण पुष्टि भइसकेको छैन।

  19. रुसद्वारा युक्रेनका नयाँ तीन सहरमा आक्रमण

  20. पश्चिमा देशको प्रतिबन्धको जबाफमा रुसद्वारा दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक