तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. रुसको चेतावनीअनुसार तेलको मूल्य कति पुग्न सक्छ

  2. युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ

  3. युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य

  4. रुसी आक्रमणले सर्वसाधारण निकास कार्य अवरुद्ध भएको युक्रेनको दाबी

  5. युक्रेनमा मानवीय सङ्कट गहिरिँदै, उडानमा प्रतिबन्धले 'तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने'

  6. 'युक्रेनमा एकताको यति बलियो आभास यसअघि कहिल्यै भएको थिएन'

  7. युद्ध अपराध के हो?

  8. रुस समर्थक हजारौँ सर्बियालीहरूको बेलग्रेडमा प्रदर्शन

  9. तस्बिरमा युक्रेनमा युद्ध: रुसी गोलाबारीका कारण भइरहेको विध्वंसबीच भाग्दा

  10. युद्धमैदान बनेको युक्रेनको मारिओपोल शहरमा उद्धारको नयाँ प्रयत्न

  11. के चीनले युक्रेन युद्ध रोक्न थप प्रयास गर्न सक्छ?

  12. युक्रेनमा रुसले आक्रमण गर्नुअघि र पछिका तस्बिरहरू

  13. रुसले प्रयोग गरेको भनिएको सबैभन्दा खतरनाक गैरपरमाणु अस्त्र के हो?

  14. रुसले अस्थायी युद्धविराम पालना नगर्दा सर्वसाधारणले सहर छोड्न नपाएको युक्रेनको आरोप

  15. घट्ला त पेट्रोलियम पदार्थको भाउ?

  16. 'संसारले यो देख्नुपर्छ': युद्धक्षेत्रमा कार्यरत प्रसूति चिकित्सकको दैनिकी

  17. युक्रेनी राष्ट्रपतिको एक्लाएक्लै वार्ता प्रस्तावपछि पुटिनको जबाफ के छ

  18. 'युद्ध सकिएपछि इतिहास लेख्छु': सांसदले पनि बोके बन्दुक

  19. चेल्सी बेचेर युक्रेनका युद्धपीडितलाई सहयोग गर्ने मालिकको घोषणा

  20. ‘युद्धबन्दी छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना