तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. रुसले अन्य देशबाट अनधिकृत आयातका लागि अनुमति दिने

  2. पुटिनलाई युद्ध मैदानको वास्तविक अवस्था थाहा नदिइएको दाबी

  3. शान्तिको वाचापछि पनि रुसले आक्रमण जारी राखेको युक्रेनी दाबी

  4. रुसी अर्बपति रोमन अब्रामोभिच को हुन्

  5. रुसी धनाढ्यले आफ्नो पैसा कहाँ लुकाउँछन्?

  6. युक्रेनका केही क्षेत्रमा आक्रमण कटौती गर्ने रुसी घोषणा, युक्रेनीहरूको संशय कायमै

  7. भारतले किन रुससँग धेरै कच्चा तेल किनिरहेको छ

  8. दर्जनौँ युक्रेनी नागरिक रुसी पक्षको अपहरणमा

  9. रुस-युक्रेन शान्तिवार्तामा रुसी अर्बपति अब्रामोभिचलाई सन्दिग्ध 'विषको असर'

  10. तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार- जेलेन्स्की

  11. चिडियाखानामा रहेका जनावरहरू युक्रेन युद्धको चपेटामा

  12. कसरी युक्रेनमा जारी युद्धले अन्तरिक्ष सहकार्यलाई अन्त्य गर्ने जोखिम छ

  13. युद्धका कारण घर छोड्दा परित्याग गरिएका घरपालुवा जनावर

  14. 'पुटिन सत्तामा रहन नसक्ने' बाइडनको भनाइविरुद्ध रुसको आलोचनात्मक प्रतिक्रिया

  15. युक्रेनमा भएको विनाशको दृश्य आकाशबाट यस्तो देखियो

  16. एउटा रुसी युद्धपोत ध्वस्त पारिदिएको युक्रेनी जलसेनाको दाबी

  17. युद्धको 'पहिलो चरण' सकिएको घोषणा, के रुस असफल भएको हो

  18. सयौँ युक्रेनीले आश्रय लिइरहेको नाटकघरमा बम खस्दा बाँचेकी एक महिलाको बयान

  19. तेल र ग्यासका लागि बिटकोइन स्वीकार गर्ने विचारमा रुस

  20. युक्रेन मामिलामा तटस्थताको कारण दबाव झेल्दै भारत