शक्तिशाली छालले बगाए पनि सुरक्षित रहन सके यी व्यक्ति र कुकुर

भिडिओ क्याप्शन सुरु हुँदैछ,
शक्तिशाली छालले बगाए पनि सुरक्षित रहन सके यी व्यक्ति र कुकुर
Published

अमेरिकाको ओरिगन राज्यमा शक्तिशाली आँधीले एक पुरुष र उनको कुकुरलाई बगाएको यो दृश्य हेर्नुहोस्।

बग्दा पनि दुवै प्राणी सुरक्षित रहे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।