अस्ट्रेलियाकी सिनेटर बच्चा लिएरै गइन् संसद्
अस्ट्रेलियाकी सिनेटर बच्चा लिएरै गइन् संसद्
Published
अस्ट्रेलियाकी एक महिला सांसद आफ्नो बच्चा लिएरै संसद् बैठकमा सहभागी भएकी छन्।
सिनेटर फातिमा पेम्यान आफ्नी छोरी आलियालाई साथ लिएरै सिनेट बैठकमा गएकी हुन्।
डिजिटल गोपनीयतासम्बन्धी विधेयकमा छलफल गर्दा आफ्नी छमहिने शिशुलाई बोकेरै सहभागी भएकी थिइन्। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



