क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. युक्रेनमा नेपाली विद्यार्थी कुन अवस्थामा छन्

  2. किएभको आकाशमा देखियो ठूलो विस्फोटनपछि यस्तो दृश्य

  3. रुसले आक्रमण गरेपछि युक्रेनको अवस्था देखाउने केही तस्बिर

  4. युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

  5. पश्चिमा देशका प्रतिबन्धको सामना गर्न रुसको तयारी के छ

  6. युक्रेनमाथि रुसी आक्रमण, अहिलेसम्म के के भयो

  7. युक्रेनमा सेना परिचालनको आदेश, १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

  8. रुसी आक्रमणपछि युक्रेनमा गोली चलेको र विस्फोटनको आवाज

  9. युक्रेन-रुस तनावबारे नेपालले के भन्यो

  10. युक्रेनमा रहेका नेपाली भन्छन्- ‘सरकारले चाँडै जहाज पठाउने प्रतीक्षामा छौँ’ 

  11. युक्रेनमाथि रुसद्वारा आक्रमणः यूके, ईयू र अन्य पश्चिमा राष्ट्रले गरे निन्दा तर सेना नपठाउने

  12. रुसी राष्ट्रपतिद्वारा युक्रेनको डोनबासमा 'सैन्य कारबाही'को घोषणा

  13. सेनालाई 'अघि बढ्न' रुसले अनुमति दियो: युक्रेनी राष्ट्रपति

  14. रुसी सुरक्षामा सम्झौता हुँदैन: पुटिन

  15. रुसमाथि कस्ता प्रतिबन्ध लगाइँदैछ?

  16. अमेरिकाले हामीलाई थप हतियार दिन्छः युक्रेन

  17. युक्रेनबाट नेपालीको उद्धारबारे के गर्दै छ सरकार?

  18. पुटिनद्वारा रुसी सेनालाई पूर्वी युक्रेनमा जान आदेश, रुसविरुद्ध पश्चिमा देशको प्रतिबन्ध

  19. पृथक्तावादी नियन्त्रित युक्रेनी क्षेत्रलाई रुसद्वारा 'स्वतन्त्र राज्य'को मान्यता

  20. पुटिनले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेकोमा बाइडन 'विश्वस्त'