तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हेर्नुहोस्: दुर्लभ कालो चितुवा १२ मिटर गहिरो कुवाबाट उद्धार
भारतको महाराष्ट्र राज्यमा एक वर्ष उमेरको कालो पोथी चितुवा १२ मिटर गहिरो कुवामा खसेपछि उद्धार गरिएको छ।
उ असंरक्षित कुवामा खसेपछि एउटा चट्टानमाथि बसिरहेकी थिइ।
गाउँलेहरूको सहयोगमा वन अधिकारीहरूले गहिरो र साँघुरो इनारभित्र एउटा खोर झारे।
चितुवाले खोरमा हाम फालेपछि उद्धारकर्ताहरूले नियन्त्रणमा लिए।
स्वास्थ्य परीक्षणपछि उसलाई फेरि प्राकृतिक बासस्थानमै लगेर छोडियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।