रेल चढ्न लाग्दा लडेका यात्रुको प्रहरीद्वारा उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
रेल चढ्न लाग्दा लडेका यात्रुको प्रहरीद्वारा उद्धार
Published

भारतको आन्ध्र प्रदेशस्थित आनन्दपुरमा एक जना व्यक्ति रेल चढ्न लाग्दा लडेपछि उनको उद्धार गरिएको छ।

घटनामा रवि कुमार नामका ती ४९ वर्षे पुरुषलाई सामान्य चोट लागेको छ।

लडेपछि रेलले घिसार्दै अगाडि ल्याएका उनलाई प्रहरीले तत्काल देखेपछि उद्धार सम्भव भएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।