दशैँ नेपाल: यो वर्षको घटस्थापनायताका रोजिएका दश तस्बिर

Published

यस वर्षको घटस्थापनादेखि नेपालका विभिन्न स्थानमा खिचिएका दशैँसँग सम्बन्धित तस्बिरमध्ये हामीले छानेका केही तस्बिरहरू:

घटस्थापनाको दिन पिडरियामाई मन्दिरमा कलश स्थापना गर्न जनकपुरधामको शिवचोकस्थित गङ्गासागरबाट कलशमा जल भरेर जाँदै गरेका भक्तजन
तस्बिरको क्याप्शन, घटस्थापनाको दिन पिडरियामाई मन्दिरमा कलश स्थापना गर्न जनकपुरधामको शिवचोकस्थित गङ्गासागरबाट कलशमा जल भरेर जाँदै गरेका भक्तजन
जुम्लामा दशैँका बेला हरेक वर्ष हुने 'जुम्ली घोडादौड प्रतियोगिता'मा प्रतिस्पर्धा गर्दै सहभागी।
तस्बिरको क्याप्शन, जुम्लामा दशैँका बेला हरेक वर्ष हुने 'जुम्ली घोडादौड प्रतियोगिता'मा प्रतिस्पर्धा गर्दै सहभागी
नुवाकोटको विदुर नगरपालिकामा बनाइएको रोटेपिङ
तस्बिरको क्याप्शन, नुवाकोटको विदुर नगरपालिकामा बनाइएको रोटेपिङमा रमाउँदै स्थानीयवासी
महाअष्टिमाका दिन डडेल्धुरास्थित उग्रतारा मन्दिरमा पशुबली दिइन लागेको बेलाको दृश्य
तस्बिरको क्याप्शन, महाअष्टिमाका दिन डडेल्धुरास्थित उग्रतारा मन्दिरमा पशुबली दिइन लागेको बेलाको दृश्य
काभ्रेपलाञ्चोकको पाँचखालस्थित पलाञ्चोक भगवती मन्दिरमा महाअष्टमीका दिन पूजापाठ एवम् दर्शनपछि मन्दिर परिक्रममा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी
तस्बिरको क्याप्शन, काभ्रेपलाञ्चोकको पाँचखालस्थित पलाञ्चोक भगवती मन्दिरमा महाअष्टमीका दिन पूजापाठ एवम् दर्शनपछि मन्दिर परिक्रममा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी
सवारीसधानको अभाव हुँदा बसको छतमा चढेर सुर्खेतबाट घर जाँदै यात्रुहरू
तस्बिरको क्याप्शन, वारीसधानको अभाव हुँदा बसको छतमा चढेर जोखिमपूर्ण रूपमा सुर्खेतबाट घर जाँदै यात्रुहरू
नेपालगञ्जमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवमा रामलीला मञ्चन गर्दै कलाकार
तस्बिरको क्याप्शन, नेपालगञ्जमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवमा रामलीला मञ्चन गर्दै कलाकार
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शनिवार आयोजित उराँव (कुडुख) आदिवासी जनजातिहरूको पर्व राष्ट्रिय करम महोत्सवमा जमरासहित उपस्थित उराँव महिला
तस्बिरको क्याप्शन, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शनिवार आयोजित उराँव (कुडुख) आदिवासी जनजातिहरूको पर्व राष्ट्रिय करम महोत्सवमा जमरासहित उपस्थित उराँव महिला
शुक्लाफाँटा नगरपालिकास्थित पिपलाडीका किसान दम्पती धान काट्दै, दशैँमा पनि किसानलाई खेतमा पाकेको धान काट्ने चटारो छ
तस्बिरको क्याप्शन, शुक्लाफाँटा नगरपालिकास्थित पिपलाडीका किसान दम्पती धान काट्दै, दशैँमा पनि किसानलाई खेतमा पाकेको धान काट्ने चटारो छ
फूलपातीका दिन टुँडिखेलमा आयोजित फूलपाती समारोहमा बढाइँ प्रदर्शन गर्दै नेपाली सेनाको ब्यान्ड
तस्बिरको क्याप्शन, फूलपातीका दिन टुँडिखेलमा आयोजित फूलपाती समारोहमा बढाइँ प्रदर्शन गर्दै नेपाली सेनाको ब्यान्ड

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख गरिएको छ।