क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. युक्रेन सीमा नजिकै पोल्यान्डमा क्षेप्यास्त्र हमला, दुई जनाको मृत्यु

  2. रुसी विदेशमन्त्रीले जी ट्वाइन्टी सम्मेलन छाडेलगत्तै किएभमा हमला

  3. रुसी सैनिक फर्किएपछि खेअरसनमा युक्रेनी झन्डा फहराइयो

  4. रुसी सेनाद्वारा खेअरसन छाड्ने घोषणा, 'विकल्पहीन अवस्थामा पुगेपछिको निर्णय'

  5. युक्रेन युद्धबारे रुससँग 'कुराकानीहरू' गरिरहेको अमेरिकाद्वारा पुष्टि

  6. 'विद्युत् पूर्ण कटौती भए किएभवासीले सहर छोड्नु पर्छ'

  7. रुसले कब्जा गरेको सहरबाट सर्वसाधारणको उद्धार गर्न पुटिनको स्वीकृति

  8. रुसलाई युद्ध अन्त्यका लागि दबाव दिन चिनियाँ राष्ट्रपतिसँग जर्मन चान्सलरको आग्रह

  9. क्रुज क्षेप्यास्त्र निस्फल पार्ने युक्रेनी पाइलटहरू

  10. युक्रेनका संवेदनशील पूर्वाधारमा रुसी क्षेप्यास्त्र आक्रमण, खानेपानी र बिजुलीबाट हजारौँ वञ्चित

  11. दोस्रो विश्वयुद्धपछि अहिले विश्व सबैभन्दा खतरनाक दशकमा - पुटिन

  12. युक्रेनका लागि स्टारलिङ्कको इन्टरनेट किन अति महत्त्वपूर्ण छ?

  13. ऊर्जा केन्द्र लक्षित रुसी आक्रमण पश्चात् युक्रेनीहरूलाई सबै उपकरण 'चार्ज गर्न' आह्वान

  14. मङ्सिर ४ को चुनाव अनुगमन गर्न रुसी पर्यवेक्षक आउँदै, युरोपेली युनियनको नआउने

  15. गोलाबारीका कारण 'तनावग्रस्त' युक्रेनको खेअरसन छाड्दै रुसीहरू

  16. रुसी आक्रमणले गर्दा युक्रेनभरि विद्युत् आपूर्ति 'सङ्कटपूर्ण'

  17. युक्रेनको राजधानी किएभमा 'कामिकाजी' ड्रोन हमला

  18. भ्लादिमिर पुटिनले के सोचिरहेका छन् र के गर्न खोजिरहेका छन्?

  19. मस्क भन्छन् युक्रेनलाई ‘सिँत्तैमा स्टारलिङ्क इन्टरनेट सेवा दिइरहन सकिँदैन’

  20. युक्रेनी प्रत्याक्रमण तीव्र भएपछि खेअरसन छाड्न सर्वसाधारणलाई रुसको आग्रह