तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नदी सुकेपछि फेला पर्यो दोस्रो विश्वयुद्धको बम
स्लोभाकियामा डान्यूब नदीको जलस्तर ह्वात्तै घटेपछि फेला परेको एउटा विशाल बम निष्क्रय पारिएको छ।
उक्त बम दोस्रो विश्वयुद्धका बेला बिच्छ्याइएको ठानिएको छ।
विस्फोटक पदार्थ निष्क्रिय बनाउने टोलीले उक्त बमलाई नदीबाट बाहिर निकालेर नियन्त्रित रूपमा पड्काएको थियो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।