सुरुङबाट उद्धार गरिएका सञ्जय साह

सुरुङबाट उद्धार गरिएका सञ्जय साह
Published

त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रवार जीवितै उद्धार गरिएका सञ्जय साह त्यहाँ प्राविधिक कर्मचारी हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।