तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
६ पुस्ताका ८३ जना भएको एउटा घर, एउटै भान्सा
दक्षिण भारतको आन्ध्र प्रदेश राज्यमा एउटै परिवारका छ पुस्ताका ८३ जना सगोलमा बस्छन्।
उनीहरूको भान्सा एउटै छ र उनीहरू मिलेर खर्च जुटाउँछन्। कुनै निर्णय गर्नु परे त्यसमा सबैको सहभागिता हुन्छ।
उनीहरू मिलेर १२० एकर जमिनमा खेतीपाती गर्छन्, बसको व्यवसाय सञ्चालन गर्छन् र दाउरा प्रयोग गरी दिनैपिच्छे ठूलो परिमाणमा खाना पकाउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।