आँधीले घरको छानो उडाएको दृश्य

आँधीले घरको छानो उडाएको दृश्य
Published

अमेरिकाको हवाईमा आँधीले एउटा घरको छानो उडाएको दृश्य हेर्नुहोस्।

'लाला' नामक समुद्री आँधीका कारण हवाईको बिग आईल्यान्डभरि भीषण वर्षा भयो।

केही मानिसको मृत्यु भयो अनि हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भयो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।