'मानव स्तम्भ' बनाउने विश्‍वको सबैभन्दा ठूलो प्रतिस्पर्धा

'मानव स्तम्भ' बनाउने विश्‍वको सबैभन्दा ठूलो प्रतिस्पर्धा
Published

स्पेनको तारागोनामा भएको 'मानव स्तम्भ' बनाउने विश्‍वको सबैभन्दा ठूलो प्रतिस्पर्धाको यो दृश्य हेर्नुहोस्।

यसमा बालबालिका सबैभन्दा माथि चढ्छन्।

मानिसहरू मिलेर बनेको संरचनालाई 'क्यास्टेल' भनिन्छ।

यो 'क्याटलान' परम्परालाई यूनेस्कोले पनि मान्यता दिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।