निर्माण कला २०२१ मा पुरस्कृत उत्कृष्ट तस्बिरहरू

Published

निर्माण कला विश्वव्यापी तस्बिर प्रतियोगिता सन् २०२१ का सहभागी १०० भन्दा धेरै देशका फोटोग्राफरमध्ये दुई फोटोग्राफर उत्कृष्ट साबित भएका छन्।

भारत

भारतको नयाँ दिल्लीको लाइभ थ्रो हिस्ट्री शीर्षकको तलको तस्बिर खिचेका रहमान हुसैनले प्रतियोगितामा २० प्रतिशत दर्शकको मत प्राप्त गरेका छन्।

"मैले यो तस्बिर खिच्न डेढ घण्टा कुरेँ," हुसैनले भने।

"अचानक मैले एक वृद्धा देखेँ र जब उनी पानी नजिकै बसिन्, मैले यो तस्बिर खिचेँ।"

रुसी फोटोग्राफर मिखाइल प्रोस्कालोभले सेन्ट पिटर्सवर्गको लाख्ता सेन्टरको ड्रोनबाट खिचिएको तलको तस्बिरले निर्णायकहरूको मन जितेका थिए।

रुस

लाख्ता सेन्टर युरोपको सबैभन्दा अग्लो भवन हो।

अहिले एघारौँ वर्षमा चलिरहेको प्रतियोगितामा निर्माण उद्योगको सिर्जनात्मक कलाको प्रदर्शन गरिन्छ।

दुई विजयी फोटोग्राफर प्रत्येकले १,५०० युरोको नगद पुरस्कार जितेका छन्।

फाइनलमा पुगेका अन्य १० तस्बिरहरू निम्न छन्।

line

कीरील कोलोसोभ, रुस

रुस
line

पेड्रो साइज, स्पेन

स्पेन
line

जीना सोडेन, यूके

यूके
line

युलिया नेभ्स्काया, रुस

रुस
line

जोबेल गार्सिस्टो, दुबई

दुबई
line

प्याटी जोन, नेदरल्यान्ड्स

नेदरल्यान्ड्स
line

आन्द्रेज बोचेन्स्की, तान्जानिया

तान्जानिया
line

डेसमन्ड चेन यू नू, मलेशिया

मलेशिया
line

क्यामेलिया स्टाब, अमेरिका

अमेरिका
line

रोबर्टो ब्यूनो, स्पेन

स्पेन
line

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छन्।