राजकुमार फिलिप: अन्तिम संस्कारका २५ तस्बिर

Published

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया, उनको परिवार र पूरै ब्रिटेनले उनका पति राजकुमार फिलिपको शनिवार विन्ड्सर कासल परिसरमा अन्तिम बिदाइ गरेका छन्।

महारानी

सेन्ट जोर्जेज् च्यापलमा गरिएको अन्तिम संस्कारमा महारानी सबैभन्दा नजिक एक्लै बसेकी थिइन्। उनका जेठा छोरा प्रिन्स अफ वेल्स र बुहारी विपरीत बसेका थिए।

अन्तिम संस्कार
अन्तिम संस्कार
1px transparent line
अन्तिम संस्कार

उनको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका नौ प्रमुख सदस्यहरू शवपेटिका राखिएको ल्यान्ड रोभर कारको पछिपछि हिँडेका थिए।

अन्तिम संस्कार

त्यसरी हिँडेकामध्ये तेस्रो लहरमा ड्यूक अफ केम्ब्रिज र राजकुमार ह्यारी पनि थिए।

अन्तिम संस्कार
महारानी

राजकुमार फिलिपको शोकमा एक मिनेटको मौनधारणअघि महारानीको गाडी आइपुगेको थियो।

अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
1px transparent line
अन्तिम संस्कार
अन्तिम संस्कार

सयौँ मानिसले घोडसवार सैनिकहरू विन्ड्सर कासलमा गएको दृश्य हेरेका थिए।

अन्तिम संस्कार
अन्तिम संस्कार

राजकुमार फिलिपलाई बिदाइ गर्न केही सर्वसाधारण उपस्थित भए पनि कोभिड प्रतिबन्धका कारण त्यहाँ भिड थिएन।

अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार
अन्तिम संस्कार

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख गरिएका छन्।