तस्बिरमा राजकुमार फिलिपको जीवन

ड्यूक अफ एडिनबरा, १९७७
तस्बिरको क्याप्शन, ड्यूक अफ एडिनबराको जन्म ग्रीसको टापु कोर्फुमा सन् १९२१ को जुन १० तारिख भएको थियो। उनको पारिवारिक वंशावलीमा डेनमार्क, जर्मनी, रुस र ब्रिटेनका राजपरिवारका सदस्य पनि पर्छन्।
Published
1px transparent line
बाल्यकालमा राजकुमार फिलिप
तस्बिरको क्याप्शन, राजकुमार फिलिप ग्रीसका राजकुमार एन्ड्र्यू र ब्याटनबर्गकी राजकुमारी एलिसका एक्ला छोरा थिए
प्रिन्स फिलिप बायाँबाट दोस्रो
तस्बिरको क्याप्शन, राजकुमार फिलिपको शिक्षारम्भ फ्रान्समा भएको थियो। सात वर्षको उमेरमा इङ्गल्यान्डमा उनी माउन्टब्याटन नातेदारहरूसँग बस्न र शिशु कक्षा पढ्न गएका थिए
Prince Philip at Gordonstoun aged 16 १६ वर्षको उमेरमा गर्डनस्टन स्कूलमा राजकुमार फिलिप
तस्बिरको क्याप्शन, पछि उनी स्कटल्यान्डको चर्चित बोर्डिङ स्कूलमा भर्ना भए जहाँ उनले खेलकुदमा खुब प्रगति गरे
1px transparent line
दोस्रो विश्वयुद्धताका राजकुमार फिलिपले युद्धपोतमा रहेर काम गरेका थिए
तस्बिरको क्याप्शन, दोस्रो विश्वयुद्धताका राजकुमार फिलिपले युद्धपोतमा रहेर काम गरेका थिए
1px transparent line
उनको राजकुमारी एलिजाबेथसँगको विवाह हुने कुरा सन् १९४७ मा औपचारिक रूपमा घोषणा गरिएको थियो
तस्बिरको क्याप्शन, उनको राजकुमारी एलिजाबेथसँग विवाह हुने कुरा सन् १९४७ मा औपचारिक रूपमा घोषणा गरिएको थियो
1px transparent line
राजकुमारी एलिजाबेथ र राजकुमार फिलिप बिहेका दिन
तस्बिरको क्याप्शन, ...र उनीहरूले त्यसै वर्ष नोभेम्बर २० मा बिहे गरे
केन्यामा महारानी एलिजाबेथ र राजकुमार फिलिप
तस्बिरको क्याप्शन, राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ केन्याको ट्रिटप्स होटलमा भएका बेला महारानीका बाबुको निधन भएको थियो र उनले त्यहीँ आफू महारानी भएको थाहा पाएकी थिइन्। यो फोटो त्यसको केही दिन अगाडि खिचिएको थियो।
1px transparent line
ह्याम्पटन कपको सेमि फाइनलमा पोलो खेलिरहेका राजकुमार फिलिप।
तस्बिरको क्याप्शन, रोह्याम्पटन कपको सेमीफाइनलमा पोलो खेलिरहेका राजकुमार फिलिप। उनी ब्रिटेनका एक अग्रणी पोलो खेलाडी थिए
ड्यूक अफ एडिनबरा र ड्यूक अफ नरफकको टीमबीच क्रिकेट प्रतियोगिता
तस्बिरको क्याप्शन, ड्यूकको क्रिकेटमा पनि रुचि थियो
उनीहरूले ताजमहल भ्रमण गरेका थिए
तस्बिरको क्याप्शन, राजकुमार फिलिपले महारानी एलिजाबेथसँग सन् १९६१ मा भारतको भ्रमण गरेका थिए
1px transparent line
महारानी, राजकुमार र उनीहरूका चार सन्तान
तस्बिरको क्याप्शन, ड्यूक र महारानीका चारजना छोराछोरी छन्
बालमोरलमा उनीहरूले आफ्नो २५ औँ वैवाहिक वार्षिकोत्सव मनाएका थिए
तस्बिरको क्याप्शन, बालमोरलमा उनीहरूले आफ्नो २५ औँ वैवाहिक वार्षिकोत्सव मनाएका थिए
सन् १९७७ मा महारानीले आफ्नो शासनको रजत वर्ष मनाउँदा साथमा रहेका राजकुमार फिलिप न्यूजिल्यान्डमा
तस्बिरको क्याप्शन, सन् १९७७ मा महारानीले आफ्नो शासनको रजत वर्ष मनाउँदा साथमा रहेका राजकुमार फिलिप न्यूजील्यान्डमा
त्यसै वर्षको अलि पछि उनीहरू कङ्कोर्ड उडान अवलोकन गर्दै
तस्बिरको क्याप्शन, त्यसै वर्ष केही समयपछि उनीहरू कङ्कोर्ड उडान अवलोकन गर्दै
अगस्ट १९७९ मा महारानीका भाइ पर्ने लर्ड लुइ माउन्टब्याटन आइआरए बम बिस्फोटमा मारिएका थिए। यो समाचार सुनेपछि फ्रान्सबाट यूके फर्कँदै गरेका राजकुमार फिलिप
तस्बिरको क्याप्शन, सन् १९७९ को अगस्टमा महारानीका भाइ पर्ने लर्ड लुइ माउन्टब्याटन आईआरए बम बिस्फोटमा मारिएका थिए। यो समाचार सुनेपछि फ्रान्सबाट यूके फर्कँदै गरेका राजकुमार फिलिप
राजकुमार फिलिप अन्तिमसम्म प्रकृति र संरक्षणप्रति रुचि राख्थे। उनी वर्ल्ड वाइल्डलाइफ फन्डका अन्तर्राष्ट्रिय अध्यक्ष बनेका थिए
तस्बिरको क्याप्शन, राजकुमार फिलिप अन्तिमसम्म प्रकृति र संरक्षणप्रति रुचि राख्थे। उनी वर्ल्ड वाइल्डलाइफ फन्डका अन्तर्राष्ट्रिय अध्यक्ष बनेका थिए
सन् १९८५ मा ड्यूक अफ एडिनबरा आफ्ना परिवारका साथमा, राजकुमार विलियम र ह्यारी पनि छन्
तस्बिरको क्याप्शन, सन् १९८५ मा ड्यूक अफ एडिनबरा आफ्ना परिवारका साथमा, राजकुमार विलियम र ह्यारी पनि छन्
सन् १९९६ मा ड्यूक अफ एडिनबरा दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मन्डेलाको ब्रिटेन भ्रमणका बेला
तस्बिरको क्याप्शन, सन् १९९६ मा ड्यूक अफ एडिनबरा दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मन्डेलाको ब्रिटेन भ्रमणका बेला
राजकुमार फिलिप महारानीको शासनकालको स्वर्ण उत्सव मनाउँदै सन् २००२ मा
तस्बिरको क्याप्शन, राजकुमार फिलिप महारानीको शासनकालको स्वर्ण उत्सव मनाउँदै सन् २००२ मा
राजकुमार फिलिपले ड्यूक अफ एडिनबरा पुरस्कार स्थापना गरेका थिए
तस्बिरको क्याप्शन, राजकुमार फिलिपले ड्यूक अफ एडिनबरा पुरस्कार स्थापना गरेका थिए
उनी जीवनको पछिसम्म पनि खेलुकदमा रुचि राख्थे र प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्थे
तस्बिरको क्याप्शन, उनी जीवनको पछिसम्म पनि खेलुकदमा रुचि राख्थे र प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्थे
सन् २०११ मा राजकुमार फिलिपका नाती राजकुमार विलियमको क्याथरिन मिडलटनसँग विवाह हुँदा बकिङ्घम दरबारको बाहिर हजारौँ मानिसहरू जम्मा भएका थिए
तस्बिरको क्याप्शन, सन् २०११ मा राजकुमार फिलिपका नाती राजकुमार विलियमको क्याथरिन मिडलटनसँग विवाह हुँदा बकिङ्घम दरबारको बाहिर हजारौँ मानिसहरू जम्मा भएका थिए
त्यसको बाह्र महिनापछि भएको एउटा समारोहमा उनी महारानी एलिजाबेथसँग ८० मिनेट लामो सयम उभिएर सरिक भएका थिए।
तस्बिरको क्याप्शन, त्यसको बाह्र महिनापछि भएको एउटा समारोहमा उनी महारानी एलिजाबेथसँग ८० मिनेट लामो सयम उभिएर सरिक भएका थिए
बेडफोर्डशायरमा खोलिएको हात्ती स्याहार केन्द्रमा महारानीका साथमा राजकुमार फिलिप सन् २०१७
तस्बिरको क्याप्शन, बेडफोर्डशायरमा खोलिएको हात्ती स्याहार केन्द्रमा महारानीका साथमा राजकुमार फिलिप सन् २०१७ मा
1px transparent line
सन् २०१३ मा महारानीको गद्दी आरोहणको ६० वर्ष सन्दर्भमा गिर्जाघरमा आयोजित एक समारोहमा राजकुमार फिलिप
तस्बिरको क्याप्शन, सन् २०१३ मा महारानीको गद्दी आरोहणको ६० वर्ष पुगेको सन्दर्भमा गिर्जाघरमा आयोजित एक समारोहमा राजकुमार फिलिप
म्यानचेस्टरमा एउटा कन्सर्टमा मारिएकाप्रति सम्मान प्रकट गर्न आह्वान गरिएको मौन धारणमा राजकुमार फिलिफ र महारानी एलिजाबेथ
तस्बिरको क्याप्शन, म्यानचेस्टरमा एउटा कन्सर्टमा मारिएकाप्रति सम्मान प्रकट गर्न आह्वान गरिएको मौन धारणमा राजकुमार फिलिफ र महारानी एलिजाबेथ
ब्रिटिश इतिहासमा सबभन्दा लामो समय शासन गरेकी महारानीका पति राजकुमार फिलिप
तस्बिरको क्याप्शन, ब्रिटिश इतिहासमा सबभन्दा लामो समय शासन गरेकी महारानीका पति राजकुमार फिलिप

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख गरिएका छन्।