साताका उत्कृष्ट तस्बिरः सूर्यग्रहण र योगाभ्यासदेखि सैन्य परेडसम्म

Published

यो साता विश्वभरि खिचिएका समाचारप्रधान शक्तिशाली तस्बिरहरू।

क्यानडाको टोरन्टोमा सामाजिक दूरी कायम राख्दै सुरक्षित रूपमा योगाभ्यास गर्दै मानिसहरू
तस्बिरको क्याप्शन, क्यानडाको टोरन्टोमा सामाजिक दूरी कायम राख्दै सुरक्षाकवचभित्र बसेर योगाभ्यास गर्दै मानिसहरू
Presentational white space
बार्सिलोनामा लिसिउ ओपरा हाउसमा दर्शकदीर्घामा बोटविरुवा राखेर साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै कलाकारहरू
तस्बिरको क्याप्शन, बार्सिलोनामा लिसिउ ओपरा हाउसमा दर्शकदीर्घामा बोटविरुवा राखेर साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै कलाकारहरू
Presentational white space
अमेरिकाको टल्सामा राष्ट्रपति डोनल्ड ट्रम्प आउनुअघि एउटा चुनावी कार्यक्रममा उपराष्ट्रपति माइक पोम्पेओले बोलेको सुन्दै एक समर्थक
तस्बिरको क्याप्शन, अमेरिकाको टल्सामा आयोजित एउटा चुनावी कार्यक्रममा राष्ट्रपति डोनल्ड ट्रम्प आउनुअघि उपराष्ट्रपति माइक पोम्पेओले बोलेको सुन्दै एक समर्थक
Presentational white space
दक्षिण कोरियामा सैनिक बनेर अभिनय गर्दै कलाकारहरू
तस्बिरको क्याप्शन, दक्षिण कोरियामा सैनिक भूमिकामा अभिनय गर्दै कलाकारहरू
Presentational white space
रुसमा दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ औँ वर्षमा आयोजित सैन्य परेड। कोरोनाभाइरस महामारीका कारण मे ९ मा उक्त कार्यक्रम स्थगित गरिएको थियो
तस्बिरको क्याप्शन, रुसमा दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ औँ वर्षमा आयोजित सैन्य परेड। कोरोनाभाइरस महामारीका कारण मे ९ मा उक्त कार्यक्रम स्थगित गरिएको थियो
Presentational white space
दासप्रथाको समर्थन गर्ने अमेरिकाका भूतपूर्व उपराष्ट्रपति जोन सी क्यालहूनको सालिक साउथ क्यारोलाईनाको चार्ल्सटनबाट हटाइँदै
तस्बिरको क्याप्शन, दासप्रथाको समर्थन गर्ने अमेरिकाका भूतपूर्व उपराष्ट्रपति जोन सी क्यालहूनको सालिक साउथ क्यारोलाईनाको चार्ल्सटनबाट हटाइँदै
Presentational white space
ब्याङ्कस्थित एउटा भवनमा सिसाको पारदर्शी भुइँमा बसेर सूर्यग्रहण हेर्दै एक बालिका
तस्बिरको क्याप्शन, ब्याङ्ककस्थित एउटा भवनमा सिसाको पारदर्शी भुइँमा बसेर सूर्यग्रहण हेर्दै एक बालिका
Presentational white space
फिलिपिन्सको बिबिक्लाट गाउँमा एउटा पर्व मनाउने क्रममा परम्परानुसार जीउमा हिलो दलेर र केराका पात बेरेर प्रार्थना गर्दै सर्वसाधारणहरू
तस्बिरको क्याप्शन, फिलिपिन्सको बिबिक्लाट गाउँमा एउटा पर्व मनाउने क्रममा परम्परानुसार जीउमा हिलो दलेर र केराका पात बेरेर प्रार्थना गर्दै सर्वसाधारणहरू
Presentational white space
पोखरामा सेती नदीको फाँटमा खेतमा काम गरेर फर्किँदै दुई महिला
तस्बिरको क्याप्शन, पोखरामा सेती नदीको फाँटमा खेतमा काम गरेर फर्किँदै दुई महिला
Presentational white space
लन्डनस्थित कनेरी वोर्फमा पानीमा हाम फाल्दै एक व्यक्ति
तस्बिरको क्याप्शन, लन्डनस्थित कनेरी वोर्फमा पानीमा हाम फाल्दै एक व्यक्ति
Presentational white space
अमेरिकाको कन्टकीमा भएको प्राईमरी निर्वाचनमा मतदान गर्दै एक युवती
तस्बिरको क्याप्शन, अमेरिकाको कन्टकीमा भएको प्राईमरी निर्वाचनमा मतदान गर्दै एक युवती

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित