कोरोना भाइरस महामारी: संसारभरि खिचिएका साताका केही उत्कृष्ट तस्बिर

Published

कोरोनाभाइरस महामारी फैलिएको बेला गत साता विश्वभरि मानिसको दैनिक जीवनसँग सम्बन्धित केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

क्यानडाको ओन्टेरीओमा प्लास्टिकको पर्दा राखेर अङ्कमाल गर्दै आमाछोरी
तस्बिरको क्याप्शन, क्यानडाको ओन्टेरीओमा प्लास्टिकको पर्दा राखेर अङ्कमाल गर्दै आमाछोरी
अपाङ्गता भएकी खेलाडाी सोफिया गोन्जालेज स्विट्जरल्यान्डस्थित आफ्नो घरको बगैँचामा अभ्यास गर्दै
तस्बिरको क्याप्शन, अपाङ्गता भएकी खेलाडी सोफिया गोन्जालेज स्विट्जरल्यान्डस्थित आफ्नो घरको बगैँचामा अभ्यास गर्दै
कोलकातामा चक्रवात अम्पनको प्रभावका कारण वर्षा हुँदा आफ्ना छोरालाई लिएर हिँड्दै एक महिला
तस्बिरको क्याप्शन, कोलकातामा चक्रवात अम्पनको प्रभावका कारण वर्षा हुँदा आफ्ना छोरालाई लिएर हिँड्दै एक महिला
फ्लोरिडामा आफ्नो केश कटाउँदै एक व्यक्ति
तस्बिरको क्याप्शन, फ्लोरिडामा आफ्नो केश कटाउँदै एक व्यक्ति
अमेरिकाका कृषिमन्त्री सोनी पर्ड्यू ह्वाइट हाउसमा मास्क लगाउन खोज्दै
तस्बिरको क्याप्शन, अमेरिकाका कृषिमन्त्री सनी पर्ड्यू ह्वाइट हाउसमा मास्क लगाउन खोज्दै
इन्डोनेशियाको मध्य जाभा प्रान्तमा प्लास्टिकको पर्दाले छेलिएर प्रार्थना गर्दै इस्लाम धर्मावलम्बीहरू
तस्बिरको क्याप्शन, इन्डोनेशियाको मध्य जाभा प्रान्तमा प्लास्टिकको पर्दाले छेलिएर प्रार्थना गर्दै इस्लाम धर्मावलम्बीहरू
जानपाको टोक्योमा एउटा पबमा प्रवेश गर्नुअघि नि:सङ्क्रमण गरिँदै
तस्बिरको क्याप्शन, जापानको टोक्योस्थित एउटा पबमा प्रवेश गर्नुअघि नि:सङ्क्रमण गरिँदै
काबुलको सडकछेउ एउटा पसलमा आलु मिसाइएको विशेष किसिमको रोटी बनाइँदै
तस्बिरको क्याप्शन, काबुलको सडकछेउ एउटा पसलमा आलु मिसाइएको विशेष किसिमको रोटी बनाइँदै
उत्तर प्रदेशमा एउटा रेल स्टेशनबाहिर बस कुरिरहेकि एक महिला। भारतमा केही रेलहरू पुन: सञ्चालनमा आएका छन्
तस्बिरको क्याप्शन, उत्तर प्रदेशमा एउटा रेल स्टेशनबाहिर बस कुरिरहेकि एक महिला। भारतमा केही रेलहरू पुन: सञ्चालनमा आएका छन्
लन्डनको ग्रेनिच उद्यानमा घाम ताप्दै एक महिला
तस्बिरको क्याप्शन, लन्डनको ग्रेनिच उद्यानमा घाम ताप्दै एक महिला
काठमाण्डूस्थित वीर अस्पतालअगाडि आफ्नो रिक्सामा निदाएका एक रिक्साचालक। लकडाउनका कारण काठमाण्डूमा अन्य सार्वजनिक सवारीसाधन चलेका छैनन्
तस्बिरको क्याप्शन, काठमाण्डूस्थित वीर अस्पतालअगाडि आफ्नो रिक्सामा निदाएका एक रिक्साचालक। लकडाउनका कारण काठमाण्डूमा अन्य सार्वजनिक सवारीसाधन चलेका छैनन्

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित