यो वर्ष खिचिएका पानीमुनिका उत्कृष्ट तस्बिरहरू

Published

अन्डरवाटर फोटोग्राफर अफ द इयर प्रतियोगितामा समुद्र, ताल र नदीको सतहमुनि खिचिएका तस्बिरहरू समावेश हुन्छन्।

यो वर्ष ७० देशबाट ५,५०० तस्बिरहरू प्रतियोगिताका १३ विधामा सम्मिलित भएका थिए।

तीमध्ये पुरस्कृत केही तस्बिरहरू:

वर्षको उत्कृष्ट तस्बिर घोषित अन्टार्टिकामा एउटा आइसवर्ग वरपर रहेका सिलहरूको यो तस्बिर ग्रेग लेकोयोरले खिचेका हुन्
तस्बिरको क्याप्शन, वर्षको उत्कृष्ट तस्बिर घोषित अन्टार्टिकामा एउटा आइसवर्ग वरपर रहेका सिलहरूको यो तस्बिर ग्रेग लेकोयोरले खिचेका हुन्
Presentational white space
अनिता केइनरथले यो तस्बिरबाट उदयीमान फोटोग्राफरको पुरस्कार जितिन्
तस्बिरको क्याप्शन, अनिता केइनरथले यो तस्बिरबाट उदयीमान फोटोग्राफरको पुरस्कार जितिन्
Presentational white space
इटलीका फोटोग्राफरको यो तस्बिरले मरिन संरक्षण पुरस्कार जित्यो
तस्बिरको क्याप्शन, इटलीका फोटोग्राफरको जालमा टुना परेको यो तस्बिरले मरिन संरक्षण पुरस्कार जित्यो
Presentational white space
निक मोरको यो तस्बिर ब्रिटिश फोटोग्राफरले खिचेका तस्बिरमध्ये उत्कृष्ट साबित भयो
तस्बिरको क्याप्शन, निक मोरको यो तस्बिर ब्रिटिश फोटोग्राफरले खिचेका तस्बिरमध्ये उत्कृष्ट साबित भयो
Presentational white space
नूर टकरको यो तस्बिरले उनलाई उदयीमान ब्रिटिश फोटोग्राफरको पुरस्कार दिलायो
तस्बिरको क्याप्शन, नूर टकरको यो तस्बिरले उनलाई उदयीमान ब्रिटिश फोटोग्राफरको पुरस्कार दिलायो
Presentational white space
श्यामश्वेत विधामा उत्कृष्ट ठहरिएको जीना होलोवेको यो तस्बिर
तस्बिरको क्याप्शन, श्यामश्वेत विधामा उत्कृष्ट ठहरिएको जीना होलोवेको यो तस्बिर
Presentational white space
सन् १९७८ देखि साउदी अरेबियाको समुद्र किनारमा रहेको यो जहाजको तस्बिर रेने कापोजोलाले खिचेकी हुन्
तस्बिरको क्याप्शन, सन् १९७८ देखि साउदी अरेबियाको समुद्र किनारमा रहेको यो जहाजको तस्बिर रेने कापोजोलाले खिचेकी हुन्
Presentational white space
Presentational white space
पानीमुनिको तस्बिर
Presentational white space
गँगटो
Presentational white space

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख भए अनुसारको व्यक्तिसँग सुरक्षित छ।