पशुपतिनाथ: महाशिवरात्रिमा साधुसन्तको चहलपहल

Published

महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ देशविदेशबाट आएका भक्तजन र साधुसन्तको चहलपहल छ।

शिवरात्रि
शिवरात्रि
तस्बिरको क्याप्शन, एकादशीका दिन भारतबाट आएका नागा सम्प्रदायका साधुहरूले मन्दिर प्रवेश गरेका थिए
शिवरात्रि

भारत र नेपालका विभिन्न स्थानबाट विभिन्न सम्प्रदायका साधुसन्तहरू पशुपतिनाथको दर्शन गर्न आउँछन्।

शिवरात्रि
तस्बिरको क्याप्शन, नागाका साधुका अलङ्ककार
शिवरात्रि
शिवरात्रि

साधुहरूले विभिन्न भेषधारण गरेको पनि देखिन्छ।

शिवरात्रि
शिवरात्रि
शिवरात्रि
शिवरात्रि

पशुपतिक्षेत्रमा आएका साधुसन्तहरू भजनकीर्तिन, ध्यान तथा विभिन्न साधना पनि गर्छन्।

शिवरात्रि
शिवरात्रि
शिवरात्रि

केही साधुहरू गाँजा सेवन गर्छन्। उनीहरू गाँजालाई शिवको प्रसाद मान्छन्। तर नेपालमा गाँजा प्रतिबन्धित छ।

शिवरात्रि
शिवरात्रि
शिवरात्रि
शिवरात्रि
शिवरात्रि
शिवरात्रि

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित