अस्ट्रेलियामा मौसमको कहर देखाउने तस्बिर

Published

महिनौँयताको चरम खडेरीपछि पूर्वी अस्ट्रेलियाका केही भागमा बाढी आएको छ भने कतैकतै असिना परेको छ। हेर्नुहोस् केही प्रतिनिधि तस्बिर।

अस्ट्रेलिया
तस्बिरको क्याप्शन, न्यू साउथ वेल्समा देखिएको धुलोयुक्त आँधी।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, सिड्नी हार्बरमाथि देखिएको धुलोयुक्त कालो बादल।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, खडेरी प्रभावित न्यू साउथ वेल्सको टामवर्थसहितका क्षेत्रमा अचानक ठूलो पानी परेको छ जसले कतिपय ठाउँमा बाढी निम्त्याएको छ।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, सिड्नीका सडकहरूमा समेत बाढी पस्न पुग्यो।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, समर्सबाइस्थित अस्ट्रेलियन रेप्टाइल पार्कमा अचानक आएको बाढीपछि कोआलालाई उद्धार गर्दै एक कर्मचारी।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, राजधानी क्यानबेरामा चाहिँ असिना परेको छ।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, क्यानबेरास्थित संसद्‌ भवनबाहिर ठूलो आकारका असिना परेका थिए।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, असिनाको आकार गल्फ बल जत्रो थियो।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, परेको केही छिनपछि असिनाहरू पग्लिएका थिए।
अस्ट्रेलिया
तस्बिरको क्याप्शन, ठूल्ठूला असिनाले सवारीसाधनका सिसा लगायतमा क्षति पुर्‍याएको थियो।