रेल चढेका प्रधानमन्त्री सामाजिक सञ्जालमा चर्चित

प्रम ओली
Published
पढ्ने समय: ३ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बुधवार एउटा तस्बिर हालेर "पेरिस तिर रेलमा" लेखेर ट्विट गरेका छन्।

रिमाल आफू पनि देखिएका तस्बिरमा प्रधानमन्त्री ओली र प्रम पत्नी राधिका शाक्य पनि छन्।

तस्बिर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लाग्यो।

प्रम रेलमा सवार भएकोबारे सकारात्मक, नकारात्मक र रमाइला कुराहरूले सामाजिक सञ्जाल तात्नुको मुख्य कारण रेलबारे प्रधानमन्त्री ओलीले गरेका विभिन्न टिप्पणी हुन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

ओली र उनको सरकारका सदस्यहरूले समेत रेलका विषयमा विभिन्न योजना सार्वजनिक गर्नुका साथै छिमेकी राष्ट्र भारत र चीनसँग सम्झौता र छलफलका क्रमहरूलाई अगाडि बढाएका छन्।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले मुलुकमा रेल, मेट्रोरेल, मनोरेलका लागि सात अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ।

बजेटमा पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल सञ्जालको विकास गर्नेदेखि लिएर विद्युतीय रेलमार्ग निर्माणको सुरुवात र काठमाण्डूलाई भारत र चीनसँग रेलमार्गले जोड्ने परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिने उल्लेख गरिएको छ।

पछिल्ला केही वर्षमा रेलमार्ग विकासबारे विमर्श ह्वात्तै बढेको छ जसकारण पनि प्रधानमन्त्री ओली रेल चढेर पेरिस जाँदै गरेको तस्बिर माथि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको चासो देखिएको हो।

हाल युरोप भ्रमणका क्रममा रहेको ओलीबारे अन्य विषयमा पनि थुप्रै टिकाटिप्पणी भएका छन्।

भ्रमणको औचित्यदेखि लिएर उनले भाग लिएका कार्यक्रम र बीबीसीले लिएको अन्तर्वार्ताका विषयमा पनि विभिन्न किसिमका प्रतिक्रिया उत्पन्न भएका थिए।

यसै सन्दर्भमा सामाजिक सञ्जालहरूमा ओलीको भ्रमणबारे विविध विषयमा गरिएका टिप्पणीहरू मध्येका केही यहाँ प्रस्तुत गरेका छौँ।

धेरै प्रयोगकर्ताले प्रधानमन्त्रीको भ्रमणलाई आलोचनात्मक दृष्टिकोणबाट हेरेका छन्।

देवान किराँती नाम गरेका प्रयोगकर्ताले रेलकै सन्दर्भमा प्रतिक्रिया जनाउँदै अन्य मुलुकको विकासको इख लिनुपर्ने मत राखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

सरोज बस्नेतले भने प्रधानमन्त्रीको भ्रमणलाई एउटा गीतसँग जोडेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space

सन्तोष घिमिरेलाई भने बीबीसीले लिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीको प्रस्तुति चित्त बुझेको देखिँदैन। उनी जस्तै थुप्रै अन्यले प्रधानमन्त्रीको तयारी नपुगेको र प्रस्तुति फितलो भएको टिप्पणी गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

Presentational white space

तर सबैजना ओलीको विरुद्धमा भने छैनन् ।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 10
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 10

Presentational white space

कतिपयले भ्रमणकै औचित्य माथि प्रश्न उठाए पनि केहिले भने समर्थन गरेका छन्।

तीनै मध्य एक हुन पत्रकार कनकमणि दीक्षित। १० वर्षको द्वन्द्व र १० वर्षको सङ्क्रमणले आफै भित्र खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गर्नु वर्तमान प्रधानमन्त्रीको दायित्व रहेको उनको बुझाइ छ।

यो X पोस्ट छोड्नुहोस्, 11
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 11

Presentational white space