बलिउड स्टार शाहरुख खान मतदान गर्न आग्रह गर्दै नयाँ म्युजिक भिडिओमा

Published
पढ्ने समय: १ मिनेट

भारतका चर्चित नायक शाहरुख खानले निर्वाचनमा मतदान गर्न आग्रह गर्दै र्‍याप गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

Shah Rukh Khan

खानले सो भिडियो भारतीय प्रधानमन्त्रीले चर्चित भारतीयहरूलाई सिर्जनशील हुँदै मतदान गर्न नागरिकलाई अह्वान गर्न गरेको आग्रहपछि बनाएको बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च १३ मा ट्वीट गर्दै त्यस्तो आग्रह गरेका थिए।

खानले 'ढिला भयो' भन्दै भिडिओ हालेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

भारतीय निर्वाचन अप्रिल ११ मा सुरु भइसकेको छ तर यो पाँच हप्तासम्म विभिन्न चरणमा जारी रहने भएकोले खानको गीतले काम गर्न सक्छ।

किन बनाए खानले गीत?

खान भारतका निकै चर्चित कलाकार हुन् र उनी मोदीको ट्वीटमा तुरून्तै जवाफ नफर्काएका कलाकार मध्येमा पर्छन्।

सोमवार खानको ट्वीटबाट तुरून्तै समाचार बन्यो र मोदी खुशी भए।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

मोदीले ट्वीट गर्दै सबै चर्चित कलाकारहरूलाई त्यस्तो आग्रह गरेका थिए। एउटा ट्वीटमा उनले अमिताभ बच्चन र शाहरुख खानलाई मेन्सन गर्दै उनीहरूको सन् १९९० को दशकको हिट चलचित्र कभी खुशी कभी गमको एउटा चर्चित सम्बादलाई प्रयोग गर्दै लेखेका थिए: "यो सबै माया गर्ने कुरो हो... प्रजातन्त्रलाई।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space