सगरमाथा: उच्च हिमाली क्षेत्रमा म्याराथन दौड प्रतियोगिताका तस्बिरहरू

Published

सगरमाथा शिखरको आधार शिविरबाट नाम्चे बजारसम्मको दूरी पार गर्ने दौड प्रतियोगिता 'एभरेस्ट म्याराथन' का केही तस्बिरहर। तस्बिर सौजन्य: हिमालय एक्सपिडिसन्स्

एभरे‍ष्ट म्याराथन
तस्बिरको क्याप्शन, सगरमाथा आधार शिविरमा एभरेस्ट म्याराथन दौड प्रतियोगिताका सहभागी धावकहरूले अन्तिम विन्दु नाम्चे बजारसम्म पहिले पुग्ने प्रतिस्पर्धाको आरम्भ गर्दछन्।
एभरेष्ट म्याराथन
तस्बिरको क्याप्शन, लोबुचे पार गर्दै धावकहरू। एभरेस्ट म्याराथन दौडको बाटोमा उच्च हिमाली क्षेत्रका विभिन्न कठिन स्थानहरू पर्दछन् ।
एभरेष्ट म्याराथन
तस्बिरको क्याप्शन, महिला धावकहरू आरम्भ विन्दुबाट दौड सुरु गर्दै। विगत केही वर्षदेखि निजी क्षेत्रबाट सञ्चालित यो दौड प्रतियोगितामा स्वदेशी र विदेशी धावकहरू सहभागी हुँदै आएका छन्।
भिम गुरुङ
तस्बिरको क्याप्शन, यसपटक एभरेस्ट म्याराथनको पूर्ण स्वरपको संस्करणका विजेता भीम गुरुङ बनेका छन्।
एभरेष्ट म्याराथन
तस्बिरको क्याप्शन, एभरेस्ट म्याराथनमा पुरुष, महिला, अल्ट्रा जस्ता विभिन्न विधामा छन्।
एभरेष्ट म्याराथन
तस्बिरको क्याप्शन, तीर्थ तामाङले चाहिँ म्याराथनभन्दा पनि लामो दूरीको अल्ट्रा दौड संस्करणमा जित हासिल गरेका छन्।